लायन्स क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा सापकोटा सर्वसम्मत

भरतपुर, ३ वैशाख । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाबाट वर्ष २०२२/०२३ को नेतृत्व चयन भएको छ । रामचन्द्र सापकोटालाई सर्वसम्मत अध्यक्ष चयन गर्दै सम्पन्न उक्त कार्यक्रम दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न भएको हो । कार्यक्रमलाई क्लवका अध्यक्ष ध्रुवप्रसाद पौडेलले अध्यक्षता गरेका थिए । सभाले प्रथम उपाध्यक्षमा शंकरप्रसाद आचार्य, द्वितीय […]

चितवनमा स्वतन्त्र अभियानका लागि कांग्रेसबाट राजीनामा

भरतपुर, ३ वैशाख । भरतपुरका काँग्रेस कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा दिएका छन् । शनिबार भरतपुर १७ बेलुवा टोलमा एक कार्यक्रम गरि ५० जनाले कार्यकताले राजीनामाको घोषणा गरेका हुन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नेमा वडा सभापतिहरू पूर्व वडाध्यक्ष पनि छन् । स्थानीय […]

भरतपुर महानगरभित्रका महाधराप, दुर्घटनालाई पासो

भरतपुर, ३ वैशाख । भरतपुर महानगरको व्यस्त सडक मध्य चिनिन्छ भरतपुर हाइट । अत्यधिक सवारी चाप रहने विरेन्द्र क्याम्पस चोक देखि नारायणगढ पुल्चोक सम्म अहिले सडक निर्माण कार्य भइरहेको छ । भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर,विरेन्द्र बहुमुखी क्यापस, ठूला होटेल तथा चितवनकै मुख्य बजार क्षेत्र भएकाले यहाँ संधै जसो सवारी चाप देखिन्छ । […]

२७औं वन्यजन्तु सप्ताह : राप्ती र नारायणी जोगाउन चिन्ता

भरतपुर, ३ वैशाख । २७औं वन्यजन्तु सप्ताहको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १३ को सहयोगमा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले शनिबार आयोजना गरेको सरसफाइ कार्यक्रमका सहभागीले राप्ती नदी र नारायणी नदीलाई संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । ढुक्कसँग पानी पिउन सकिने चितवनका दुइ ठुला नदीहरु आज प्रदुषण हुन थालेकाले उनीहरु चिन्तित बनेका हुन् […]

पार्टीमा माओवादीकरण भएको भन्दै भरतपुरमा ५० जना कांग्रेस कार्यकर्ताले दिए राजीनामा

भरतपुर, ३ वैशाख । चितवनमा ५० जना कांग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका कांग्रेस नेता–कार्यकर्ताले पार्टीमा माओवादीकरण भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । कांग्रेसको स्थानीय नेतृत्वले भरतपुर मेयरमा आफ्नै उम्मेदवार हुनुपर्ने जिकिर गरिरहेका बेला केन्द्रमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले त्यो […]

तेल उद्योगको सर्वेक्षण गर्न जापानी टोली चितवनमा

भरतपुर, ३ वैशाख । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत चुजी आयल मिल्स कम्पनीले चितवनमा तेल उद्योगको सर्वेक्षण अध्ययन सुरु गर्ने भएको छ । खाने तेल उत्पादनको अवस्थाबारे सर्भे गर्ने भएको छ । सर्भेका लागि जापानको चुजी आयल मिल्स कम्पनीका जनरल म्यानेजर सुजुकी हिदेमासा, अनुसन्धानकर्ताहरु माचुदा थेचु, थाकायामा युमि, आवे मासाहिरो लगायतको टोली चितवन आइपुगेको […]

राप्रपाको आमसभा सकिएपछि सरसफाई

भरतपुर, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले शुक्रबार भएको आमसभास्थलमा सरसफाई गरेको छ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)को खुला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिए । ढकालका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु टिपेर व्यवस्थापन गरिएको हो । जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, महानगरका उम्मेदवार बारे छलफल हुने

भरतपुर, ३ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो […]