नेपाली लेखक संघमा तीर्थ श्रेष्ठ निर्वाचित

पोखरा, २० चैत ।
नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको पोखरामा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

त्यसैगरी सह- अध्यक्षमा रत्नमणि नेपाल, उपाध्यक्षमा डा. शैलेन्दुप्रकाश नेपाल र सन्ध्या पहाडी, महासचिवमा सोझो गाउँले, उपमहासचिवमा श्रीबाबु कार्की, सचिवमा अनुपमा रेग्मी र गणेश शर्मा निर्वाचित भए भने कोषाध्यक्षमा दामु मर्सिफुल चयन भएका छन् ।

सदस्यहरूमा सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, हयग्रीव आचार्य, प्रकाश विमिल, युवराज डि सी, डा. विष्णुबहादुर केसी
शगोपाल अश्क, भीष्म काफ्ले, गौकुमारी न्यौपाने, महेन्द्र वाग्ले, बाबुराम चालिसे, राधिका गुरागाईँ, सरस्वती पन्त, ॠचा लुइटेल, अमृता स्मृति, सरस्वती शर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य निश्चल, कुमार दाहाल, भगवती खनाल, वासुदेव जमरकट्टेल, विष्णुबहादुर दौलाल र महेन्द्रचन्द महासागर रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट