आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १४ चैत ।
आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने भएको हो ।

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय चुनाव नजिकिएकाले बैठक चुनाव केन्द्रीत भएर केही निर्णय गर्नसक्ने एक मन्त्रीले बताए ।

आजको बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावनासमेत रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट