यस्तो छ, जेठ १६ मा सुरु हुने कक्षा १२ को परीक्षाको तालिका

भरतपुर, ५ चैत ।
कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ ।

तालिका हेर्नुहोस् : 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट