नेपाल होस्टेल एशोसियसन चितवनको अध्यक्षमा अधिकारी

भरतपुर, ५ चैत । नेपाल होस्टेल एशोसियसन चितवनको अध्यक्षमा युवा व्यवसायी कृष्ण अधिकारी सर्वसहमत निर्वाचित भएका छन् । एशोसियसनको आज सम्पन्न सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कुसुम गिरी, सचिवमा प्रवेश गौतम, कोषाध्यक्षमा पुनम जिसी र सहसचिवमा महेश लामिछानेलाई निर्वाचित गरेको संस्थापक […]
मेरा कथा हाम्रै समाज र यहीँका चरित्र हुन् – वसन्त पराजुली

पत्रकारका रूपमा परिचित वसन्त पराजुली अब कथाकारका रूपमा पनि चिनिन थालेका छन् । नेपाली आख्यान जगतमा पराजुलीको नाम यतिबेला चर्चामा छ । दुई वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको दोस्रो कथासङ्ग्रहका रुपमा `मोम्चो´ प्रकाशनमा आएको छ । यी दुबै पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । डेढ वर्षको अन्तरालमा प्रकाशन भएका […]
२०७८ चैत ६ गते आइतबारको कायाकैरन दैनिक(E-paper)
त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । “सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम […]
निर्वाचनमा हामीले हार्यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ: प्रचण्ड

सिन्धुली, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभयो । यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र […]
भुपेन्द्रले जिते नेपाल आइडल सिजन-४

भरतपुर,५ चैत । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका […]
गैँडाकोटमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपुर, ५ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ सुरु भएको छ । नगरपालिकाको आयोजना तथा स्थानीय साइनिङ आवासीय माविको संयोजनमा सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता आज उद्घाटन गर्दै संविधानसभा सदस्य कृष्ण पौडेलले नगरभित्र खेलकुदका गतिविधिको उचित विकास हुन नसकेको बताउनुभयो […]
प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताः पुरुष क्रिकेटको पछिल्ला खेलमा चितवन र धादिङ विजयी

भरतपुर, ५ चैत । प्रथम वाग्मती प्रदेश खेलकूद प्रतियोगिता २०७८ को क्रिकेटतर्फको पछिल्लो खेलमा धादिङ र चितवन विजयी भएका छन् । शनिबार खेलिएको आआफ्नो खेल जित्दै दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । शनिबार खेलिएको पहिलो खेलमा धादिङले काठमाडौँलाई ४ विकेटले पराजित गर्यो । काठमाडौँले दिएको १८२ रनको लक्ष्य धादिङले खेल सकिन एक ओभर बाँकी […]
क्यानभासमा ‘भाइरल घर’

भरतपुर, ५ चैत । नारायणी नदी र जयश्री खोला किनारमा बसेर त्यस पेरिफेरीको दृश्यलाई चित्रमा उतार्दै आएका स्थानीय कलाकारको टोली फागु पर्वका दुई दिन बिहीबार र शुक्रबार भरतपुर महानगरपालिका–१ ठिमुरास्थित त्रिशुली नदी किनारमा देखिए । ठिमुरामा हालै निर्माण भएको नेपाली परिवेशको आकर्षक भाइरल घरको छेउमा बसेर ५ जना कलाकारले वरपरको दृश्यलाई चित्रमा उतारे । कलाकारहरू […]
चितवनका डा. तिलचन्द्र भट्टराई नेपाल उद्योग संघमा पुनः अध्यक्ष

भरतपुर, ५ चैत । नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् । चितवनको सौराहस्थित जङ्गल क्राउनमा शनिबार भएको संघको दोश्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद […]
दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली
काठमाडौं, ५ चैत । सबैभन्दा बढी खुसी हुने देशको सुचीमा नेपाल दक्षिण एसियामा पहिलो देखिएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा […]
यस्तो छ, जेठ १६ मा सुरु हुने कक्षा १२ को परीक्षाको तालिका
भरतपुर, ५ चैत । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ । तालिका हेर्नुहोस् :
भरतपुर महानगरद्वारा ६० जना छात्रालाई साइकल वितरण

भरतपुर, ५ चैत । भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । दुई वर्षअघिदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको […]
नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा […]
लयमा फर्कंदै सौराहाको पर्यटन

सौराहा, ५ चैत । कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहाको व्यवसाय सामान्यतर्फ उन्मुख हुँदै गएको बताउँछन् । “सौराहाको औसत अकुपेन्सी ४० प्रतिशतको हाराहारी हो । अहिले […]
नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन, ५ चैत । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट […]