एमालेले तोक्यो ७ प्रदेशमा नयाँ इञ्चार्ज

भरतपुर, २६ मंसिर ।
नेकपा एमालेले सातवटै प्रदेशका लागि इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले आइतबार इन्चार्ज तोकेका हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट