महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

भरतपुर, १० मंसिर ।
आज शुक्रबार दशौं केन्द्रीय कमिटीको बैठकपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । बैठक सौराहमा राति ८ बजे हुनेछ ।

उक्त बैठकमा दशौं महाधिवेशन बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

२०७१ साल असारमा भएको नवौं महाधिवेशनबाट निर्वाचित भएको कमिटीको पहिलो बैठक २०७१ साउन १ गते भएको थियो । कमिटीमा १९६ सदस्य रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट