कांग्रेस १४ औँ महाधिवेशन : चितवन क्षेत्र नम्बर – २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

भरतपुर, ७ मंसिर ।
नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।

खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

विजयी महाधिवेशन प्रतिनिधिहरू
चितवन क्षेत्र नम्बर – २
१) उत्तम जोशी
२) जीतनारायण श्रेष्ठ
३) टंक पौडेल
४) राजेश्वर खनाल
५) केशव महर्जन
६) मिलनबाबुश्रेष्ठ
७) राजकुमार राजभण्डारी
८) देवेन्द्र गुरुङ
९) ईश्वरी लौडारी
१०) प्रकाश अधिकारी

महिला प्रतिनिधिहरू
१) मीना खरेल
२) विनु पौडेल रायमाझी
३) गीता गुरुङ
४) निरु कार्की ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट