कांग्रेस महाधिवेशन : चितवन क्षेत्र नम्बर- २ को सभापतिमा लामिछाने विजयी

भरतपुर, ७ मंसिर । नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तर्गत सोमबार भएको मतदान परिणामबाट क्षेत्रीय सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ५०३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण गुरुङले ४४५ मत प्राप्त गरे । सचिवमा निर्मलकुमार राना ४५५ र प्रल्हाद उप्रेती ४०६, सहसचिवमा कृष्णकुमारी पन्त ३७८ र सिर्जना बसौला ३१२ मत प्राप्त गरी […]
कांग्रेस महाधिवेशन : चितवनका तीनवटै क्षेत्रमा चुनिए सभापति र महाधिवेशन प्रतिनिधि

भरतपुर, ७ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत चितवनमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । तीन क्षेत्रमा भएका अधिवेशनबाट क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्वर १ को सभापतिमा किरणभुषण ओली विजयी भएका छन् । ओलीले ४९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ईन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गरे । […]
भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट

भरतपुर, ७ मंसिर । भरतपुर अस्पतालले स्वास्थ्य बीमाको पनि अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बिमा टिकट बाहेक अनलाईनबाट ओपीडी टिकट सुरु गरेको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर मंसिर ८ गतेदेखि स्वास्थ्य बिमाको टिकट लिन सकिने व्यवस्था गराएको हो । […]
विश्वकप एसिया छनाेट : भुटानमाथि नेपालकाे शानदार जित
भरतपुर, ७ मंसिर । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई पराजित गरेकाे छ । यूएईकाे दुबईमा मंगलबार भएकाे आफ्नाे दाेस्राे खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेकाे हाे । भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्याे । नेपाललाई जिताउन ईन्दू बर्माले नटआउट १८, […]
कांग्रेस १४ औँ महाधिवेशन : चितवन क्षेत्र नम्बर – १ को सभापतिमा किरण ओली निर्वाचित

भरतपुर, ७ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत चितवनमा भएको क्षेत्र नम्वर १ को सभापतिमा किरणभुषण ओली बिजयी भएका छन् । ओलीले ४९१ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी ईन्द्रकमल बुढाथोकीले ४२३ मत मात्र प्राप्त गरे । यस्तै सचिवमा दीपकराज पौडेल ४७२ र उमेश गिरी ४२४, सह–सचिमा माधवप्रसाद पौडेल ४०० र […]
कांग्रेस १४ औँ महाधिवेशन : चितवन क्षेत्र नम्बर – ३ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

भरतपुर, ७ मंसिर । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको मतदानबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खुलातर्फ कांग्रेस चितवनको सभापतिको उम्मेद्वार समेत रहेका डा.सूर्यकान्त घिमिरे सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । घिमिरेले पहिलो नम्बरमा […]
कांग्रेस १४ औँ महाधिवेशन : चितवन क्षेत्र नम्बर – २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

भरतपुर, ७ मंसिर । नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा […]
देशभर चिसो बढ्यो , सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ , ७ मंसिर । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागहरुमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको […]
२०७८ मंसिर ७ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

सिन्धुपाल्चोक, ७ मङ्सिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय […]