टि–२० विश्वकप क्रिकेटमा सुपर– १२ मा पुग्ने टोलीको टुंगो लागेको छ ।
क्वालिफिकेसनबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ मा पुगेका हुन् ।
अब १२ टोलीबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । समूह एमा अब इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया छन् भने समूह बीमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्याण्ड र बंगलादेश रहेका छन् ।





