कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

महेन्द्रनगर, ३ कात्तिक ।
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान र श्रीमातीको मृत्यु भएको हो ।

जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मथुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट