साफ च्याम्पियनसिप : नेपाल उपविजेता, भारतसँग ३-० ले पराजित

भरतपुर, ३० असोज ।
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल उपविजेता बनेको छ । फाइनलमा भारतसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतले दोस्रो हाफमा तीन गोल गरेको हो । यससँगै भारत आठौँपटक साफ च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ । नेपाल फाइनलमा पुगेको यो पहिलोपटक थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट