कोरोना संक्रमितको संख्या घट्यो

भरतपुर, २६ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट