कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएकालाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौँ, २५ भदौ ।

सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका पाँच लाख परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयकमार्फत बजेटमा यस्तो व्यवस्था गरिएको बताएका हुन् । उनका अनुसार हरेक परिवारले १० हजार रुपैयाँका दरले राहत प्राप्त गर्नेछन् । स्थानीय सरकारको समन्वयमा २०७८ को असोज महिनाभित्र उक्त राहत वितरण गरिसकिने मन्त्री शर्माले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट