बेलायतबाट आइपुग्यो एक लाख ३१ हजार एस्ट्राजेनेका खोप

भरतपुर, १० भदौ ।
बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कतार एयरको विमानबाट अपरान्ह पौने पाँच बजे एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आइपुगेको हो ।

‘खोप भोलि आउने कुरा थियो तर फेरि आजै साँझ आयाे,’ व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने ।

उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट