काठमाडौँ, २९ श्रावण ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नीति सार्वजनिक गरेका हुन् । अधिकारीद्वारा प्रस्तुत मौद्रिक नीतिको पूर्णपाठ यस्तो रहेको छ ।