चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशत हुने

भरतपुर, २९ साउन ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम हुने अनुमान गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको वृद्धिदर १९ प्रतिशत हुने अनुमान नीतिमा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट