नयाँ शक्ति र विप्लव माओवादीका सयौ नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

भदौं ४ नयाँ शक्ति र विप्लव माओवादीका सयौ नेता, कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नयाँ शक्ति पार्टी नेपालका प्रभावशाली नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकुमार यादवको नेतृत्वमा प्रदेश २ का दुई सय बढी नेता तथा कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका धवलागरी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र केसीको नेतृत्वमा ७० जना भन्दा बढी नेताहरु पनि आजै माओवादी केन्द्रमा प्रबेश गरेका छन ।
राजधानीको तीनकुनेमा रहेको ताज बैंक्वटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर स्वागत गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट