तीजमा पूर्वप्रेमिकाको चर्चा

भरतपुर, भदौ ४ गते । गायक तथा सञ्चारकर्मी टिकाराम ढकाल दुई वर्षपछि गायिका निर्मला रानाभाटसँगै देखिएका छन् । ‘सातै जुनी’ बोलको लोकदोहोरी गीतमा पीरतीको सुनौलो संसारको परिकल्पना गरेको प्रेमजोडीको कथा बोकेको गीत बजारमा ल्याएका ढकाल र रानाभाटले यसपालीको तीजको कोशेली बजारमा ल्याएका छन् । गुल्मी घर भएका ढकाल हाल चितवनको रेडीयो त्रिवेणीमा लोकगीतसंगित सम्बन्धि कार्यक्रम […]
नयाँ शक्ति र विप्लव माओवादीका सयौ नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
भदौं ४ नयाँ शक्ति र विप्लव माओवादीका सयौ नेता, कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन । नयाँ शक्ति पार्टी नेपालका प्रभावशाली नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकुमार यादवको नेतृत्वमा प्रदेश २ का दुई सय बढी नेता तथा कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका धवलागरी ब्यूरो इञ्चार्ज तथा […]
एक हप्तादेखि मन्दिरको बास

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,४ भदौ । वि.सं.२०५० सालमा आएको बाढीले साविक भण्डारा गाविसको बेल्डियामा फूलमाया तामाङको परिवार विस्थापित भयो । बाढीपछि तामाङको परिवार सोही गाविसको चौकीडाँडामा सर्नुप¥यो । त्यहाँ केही समय उनीहरु बसे । त्यसपछि रोजीरोटीको उपाय सोच्दै भरतपुरतर्फ लागे र चिया पसल सञ्चालन गरे । यो बीचमा २०५९ सालको बाढीको सामना भने त्यो परिवारले गर्नुपरेन […]
चितवनमा डेंगु रोग देखियो

चितवन), ४ भदौ । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताउनुभयो । कालिका […]
जग्गा प्लटिङ नरोक्न सर्वोच्चको यस्तो आदेश

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका नाममा अन्तरीम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो ।सर्वोच्चले भूमिसुधार तथा व्यवस्थापन विभागको साउन २७ गते को मन्त्रिस्तरीय निर्णयको निर्देशन संविधानको धारा २५ को सम्पत्तिको हकसम्बन्धी व्यवस्थापनमा प्रतिकूल असर पर्ने ठहर गरेको छ ।