को–को भए मन्त्री ?

काठमाडौं, ११ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका हुन् ।

 

 

को–को भए मन्त्री ?

नेपाल कांग्रेसबाट 
भीमसेनदास प्रधान: रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट

गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री
टेकबहादुर बस्नेत : सामान्य प्रशासन
शिवकुमार मण्डल : आपूर्ति
सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास
आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम 
जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार

नेकपा स‌ंयुक्त
मिथिला चौधरी : जनसंख्या तथा वातावरण

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट