बागमती प्रदेशले ल्यायो आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम

बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।

मङ्गलबार बसेको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गर्नु भएको हो ।

बागमती प्रदेश सरकारले पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ ।

बागमती-प्रदेश-सरकारको-आर्थिक-वर्ष-२०८३-८४-को-नीति-तथा-कार्यक्रम

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट