चन्दना कोइरालाको नयाँ जिम्मेवारी, व्यवसायीमा नयाँ अपेक्षा

चितवन, १२ जेठ । चितवनको व्यावसायिक क्षेत्रमा सक्रिय उद्यमी चन्दना कोइराला चितवन फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघको महासचिव पदमा निर्विरोध चयन हुनुभएको छ । संघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट केशवराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै उहाँले महासचिवको महत्वपूर्ण जिम्मेवारी पाउनुभएको हो । लामो समयदेखि फर्निसिङ तथा उद्योग क्षेत्रमा सक्रिय कोइराला मेहनत, […]

युवा उद्यमशीलता विकासमा ‘नाफल ५.०’ : युवालाई ज्ञान, सीप र नेटवर्किङ अवसर

चितवन, १२ जेठ । युवा उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा नेटवर्किङ विस्तार गर्ने उद्देश्यसहित नारायणगढ जेसीजद्वारा आयोजित “नाफल ५.०” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सन् २०२२ देखि निरन्तर सञ्चालन हुँदै आएको ‘नाफल’ कार्यक्रमको पाँचौँ संस्करण गैँडाकोटस्थित इला रिसोर्टमा दुई रात तीन दिनसम्म सञ्चालन गरिएको थियो । देशका विभिन्न जिल्लाबाट सहभागी भएका ५५ जना युवाको […]

बागमती प्रदेश सरकारले आज ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

मकवानपुर, १२ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मङ्गलबार) सार्वजनिक गर्ने भएको छ । प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसद्मा पेस […]