साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई

स्कटहोम– सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लुक येल युनिभर्सिटीकी प्राध्यापकसमेत हुन् ।

उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी महिलासमेत बनेकी छन् । उनी अहिलेसम्मको इतिहासमै नोबेल पुरस्कार प्राप्त गर्ने १६औं महिला हुन् ।

आफू नोबेल पुरस्कारबाट पुरस्कृत हुने थाहा पाएपछि उनले आश्चर्य व्यक्त गरेको स्विडेस एकेडेमीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट