भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ सोमबारका लागि सर्यो

२३ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेेन ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको छ ।

मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो । सोही बमोजिम असार १३ गते सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ आजलाइ तोकिएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट