भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ सोमबारका लागि सर्यो

२३ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेेन । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको छ । मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो । सोही बमोजिम […]

भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ आज हुँदै

२३ असार । भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ । मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो । सोही बमोजिम असार १३ गते सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ आजलाइ तोकिएको थियो। मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य […]

सवारी भाडादर बढाउने तयारी

२३ असार। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो । तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो । नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो […]

महिला आत्मनिर्भरता बढाउन सहकारी

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,२३ असार । महिलाहरुलाई आत्मनिर्भर बनाउन रत्ननगर १ वकुलहर स्थित उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाले ठुलो रकम ऋण लगानी गरेको छ । २०५८ सालमा स्थापना भएको सो सस्थाले अहिले सम्म २ करोड २५ लाख रुपैया ऋण लगानी गरेको जनाएको छ । रत्ननगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुसंगको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा संस्थाकी […]

वर्षाभरि काम ठप्प, राति गाडी बन्द

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२३असार । प्रशासनले निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । व्यवस्थापिका संसद् विकास समितिले स्थलगत निरीक्षण गरेपछि पहिरोको उच्च जोखिम रहेकाले राति सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिएको थियो । भरतपुरमा बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले असार २५ गतेदेखि सो सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाउने […]