चितवनको रत्ननगरका एक पुरुषमा कोरोना संक्रमण

भरतपुर, ६ साउन
चितवनको रत्ननगरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रत्ननगर–१३ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनको रत्ननगर अस्पतालबाट स्वाब लिइएको प्रयोगशालाले जनाएको छ । मंगलबार १ सय १२ जनाको नमूना परीक्षण गरिएकोमा बाँकी १ सय ११ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट