मेडिकल सामग्री लिएर आए निगमका दुवै वाइडबडी

भरतपुर, ५ वैशाख
नेपाल वायुसेवाका दुई वाइडबडी जहाज कोरोना भाइरस रोगको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने मेडिकल सामग्री लिएर काठमाण्डौं आइपुगेका छन् ।

हिजो साँझ ग्वाङ्झाओतर्फ लागेका दुई एयरबस ए३३०–२४३ मोडलका वाइडबडी जहाजहरू आज बिहान नेपाल आइपुगेका हुन् ।

विदेशी नागरिकलाई स्वदेश लैजान तथा मेडिकल सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाजहरूले लकडाउनका समयमा पनि चार्टड उडानहरू भर्दै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट