ट्रम्प भन्छन: कोरोना भाइरसका कारण उत्पन्न संकटले विकराल रुप लिन सक्छ

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबका दुई हप्तामा कोरोना भाइरसका कारण मृत्यु हुनेको अत्याधिक हुनसक्ने बताएका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा अबको दुई हप्ता अति कठिन हुने उनले बताएका छन्।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गका क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा पत्रकारसमक्ष यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘आउँदा दिनमा धेरैको मृत्यु हुन सक्छ।’

ट्रम्पले अबको दुई हप्ता कोरोना भाइरसका कारण उत्पन्न संकटले विकराल रुप लिन सक्ने र त्यसबाट धेरैको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । तर संक्रमण रोक्ने र फैलिन नदिने उपायहरु अपनाइएमा संकटको स्तरलाई कम गर्न सकिने उनले बताएका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट