चितवनका तीनवटै वडामा काँग्रेस उमेद्वार विजयी

भरतपुर, १५ मंसिर

अघिल्लो निर्वाचनको नतिजालाई उल्टाउँदै भरतपुर १६ मा नेपाली काँग्रेसका अमृतराज हमाल विजयी भएका छन् । उनले नेकपाका भक्तराज हमाललाई मत ३ सय ८ अन्तरले पराजित गरे । अधिल्लो निर्वाचनमा तत्कालिन नेकपा एमालेले नेपाली काँग्रेसका उमेद्वारलाई ६४ मतले पराजित गरेका थिए । त्यतिबेला माओवादी पार्टीका उमेद्वारले ९ सय ८९ मत प्राप्त गरेका थिए । दुई कम्युनिष्ट पार्टी बिच एकता भएर बनेको नेकपालाई काँग्रेसका उमेद्वारले पराजित गरेका हुन् ।

खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा पनि नेपाली काँग्रेसका उमेद्वारनै विजयी भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट