चितवनका तीनवटै वडामा काँग्रेस उमेद्वार विजयी

भरतपुर, १५ मंसिर अघिल्लो निर्वाचनको नतिजालाई उल्टाउँदै भरतपुर १६ मा नेपाली काँग्रेसका अमृतराज हमाल विजयी भएका छन् । उनले नेकपाका भक्तराज हमाललाई मत ३ सय ८ अन्तरले पराजित गरे । अधिल्लो निर्वाचनमा तत्कालिन नेकपा एमालेले नेपाली काँग्रेसका उमेद्वारलाई ६४ मतले पराजित गरेका थिए । त्यतिबेला माओवादी पार्टीका उमेद्वारले ९ सय ८९ मत प्राप्त गरेका थिए […]

चितवनमा पनि मतगणना सुरु

भरतपुर, १४ मंसिर चितवनका तीन वटा वडाहरुमा शनिबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज ७५.९७ प्रतिशत मतदान भएपछि पूर्वी चितवनको खैरहनी र भरतपुरमा मतगणना भइरहेको छ । राति मध्यरातसम्म नतिजा निकाल्ने लक्ष्य छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन भएको हो । महानगरको […]

इन्टरस्कूल क्रिकेट लीग गरिँदै

भरतपुर, १४ मंसिर भरतपुर फूटबल क्लब (बीएफसी)ले विद्यालयबीचको क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । ‘एक्सपर्ट इन्टरस्कूल क्रिकेट लीग–२०७६’ मंसिर १६ गतेबाट भरतपुरको गेष्ट हाउस चौरमा सुरु हुने कार्यक्रम संयोजक भरतपुर फूटबल क्लबका उपाध्यक्ष धुर्व भुषालले जानकारी दिए । प्रतियोगितामा चितवनका १६ वटा स्कूल सहभागी हुने छन् । तिनलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ […]

उपचुनावका झलक (फोटो फिचर)

चितवनका तीन वटा वडाहरुमा सम्पन्न उपनिर्वाचनमा ७५.९७ प्रतिशत मतदान भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन भएको हो । भरतपुर–१६ मा भएको मतदानका क्रममा देखिएका केही दृश्यहरु फोटोः विनोदबाबु रिजाल/राजेश घिमिरे

वडाध्यक्षमा भोट हाल्नेलाई मासुभात

भरतपुर, १४ मंसिर चितवनका तीन वटा वडाहरुमा सम्पन्न उपनिर्वाचनमा ७५.९७ प्रतिशत मतदान भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन भएको हो । महानगरको वडा नम्बर १६ मा कुल आठ हजार ४ सय ८१ जना मतदाता रहेकोमा ६ हजार २ सय ५० जनाले मतदान गरे […]

कालिम्पोङको दिव्ययात्रा

लीला दाहाल अधिकारी जीवन एउटा यात्रा हो, त्यही यात्रा पूरा गर्न हामीले कयौँ यात्रा गर्छौं । यही यात्राको क्रममा दशैं–तिहार एक महिनाको विदा मनाउन हामी ६ जनाको समूह २०७६ साल असोज १ गते नरायणगढबाट काँकरभिट्टाको लागि साँझ ५ बजे बस चढ्यौँ । रातभरिको यात्रापछि बिहान ५ बजे बसले काँकरभिट्टा बसपार्क पु¥यायो । नेपाल भारतको सिमाना […]

१० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित:‘एआरभी’ औषधि छाडेकालाई सम्झाउनै सकस

विप्लव काफ्ले भरतपुर, १३ मंसिर एचआईभी संक्रिमित भइसकेपछि शरीरमा भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि सेवन गर्नुपर्छ । स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क पाइन्छ । एचआईभी भाइरसले रोगसँग लड्ने क्षमता घटाउने भएकाले अन्य रोगको संक्रमण हुने जोखिम बढ्छ । असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेका बच्चामा एचआईभी सर्ने खतरा बढी हुन्छ । तर, चितवनमा […]

९९ घरधुरीको आफ्नै जग्गा, ऐलानीमा वसोवास

ध्रुवराज खनाल रत्ननगर, १३ मंसिर पूर्वी चितवनको रत्ननगर नगरपालिकामा करिब एक सय घरधुरीको लालपुर्जा भएको जग्गा भए पनि ऐलानी जग्गा ओगटेर बसेको पाइएको छ । रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र युएन ह्याविटाटले संयुक्तरुपमा २ महिना लगाएर गरेको सर्वेक्षणमा नगरभित्र ९९ घरधुरीको आफ्नै जग्गा भएपनि वर्षौंदेखि ऐलानी जग्गा हडपेर बसेको पाइएको हो । […]

गौतम बुद्ध क्रिकेट स्टडियममा खेल हुन थाल्यो

भरतपुर, १३ मंसिर समय र परिस्थितिले साथ दिएमा चानचुन २ वर्षपछि भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल त्यसपछि होलान् नै । अहिले भने रंगशालाको आधारभूत काम गरिँदै छ । तर, एकातिर धमाधम अन्तर्राष्ट्रिय ग्राउण्डको काम भइरहेको बेला निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा अस्थायी क्रिकेट ग्राउण्ड तयार भएको छ […]

चितवनका तीन वडामा उपनिर्वाचन चल्दै(फोटो फिचर)

भरतपुर, १४ मंसिर चितवनका तीन वटा वडामा अहिले उपनिर्वाचन चलिरहेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन हुँदैछ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार ३ वटा वडाको ६ स्थानमा मतदान हुँदैछ । १५ वटा निर्वाचन केन्द्रबाट मतदानको व्यवस्था मिलाइएको छ । फोटो-विप्लव काफ्ले/ध्रुवराज […]