भरतपुर, १४ मंसिर
चितवनका तीन वटा वडामा अहिले उपनिर्वाचन चलिरहेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार ३ वटा वडाको ६ स्थानमा मतदान हुँदैछ । १५ वटा निर्वाचन केन्द्रबाट मतदानको व्यवस्था मिलाइएको छ ।

फोटो-विप्लव काफ्ले/ध्रुवराज खनाल





