चितवनका तीन वटा वडाहरुमा सम्पन्न उपनिर्वाचनमा ७५.९७ प्रतिशत मतदान भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन भएको हो ।
भरतपुर–१६ मा भएको मतदानका क्रममा देखिएका केही दृश्यहरु

फोटोः विनोदबाबु रिजाल/राजेश घिमिरे





