विश्वभर बन्द भएको यू-ट्युब चल्न थाल्यो

३१ असोज ।
बुधबार बिहानैदेखि विश्वभर यू-ट्युब सञ्चालनमा देखिएको समस्या समाधान भएको छ।

प्राविधिक गडबडीका कारण यू-ट्युबमा आएको समस्या सुल्झाइसकिएको गुगलले जनाएको छ।

बिहानैदेखि यू-ट्युब अवरुद्ध हुँदा केही घण्टा विश्वभरका लाखौं प्रयोगकर्ता प्रभावित भएका थिए।

यू-ट्युब यतिबेला विश्वव्यापी रूपमा चर्चित भिडियो स्ट्रिमिङ साइट हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट