कवि मीना रिमालले ल्याइन् `मातृस्वप्न´

रामकृष्ण अनायास भरतपुर, ६ जेठ । कवि मीना रिमालको कवितासङ्ग्रह `मातृस्वप्न´’विमोचन भएको छ । मङ्गलबार चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा कविका मातापिता जमुनादेवी रिमाल र ईश्वरीनाथ रिमाल, सासुससुरा भूमिनाथ पौडेल र हीरादेवी पौडेल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित र कवि सुरेन्द्र अस्तफलले कृति विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै कवि रिमालले समाजमा रहेका विकृति […]

भरतपुर- ६ र फूलबारी युगले ९ गते फाइनल खेल्ने

भरतपुर, ६ जेठ । खेलकुद विकास समिति भरतपुर महानगरपालिका- ६ र फूलबारी युथ क्लब प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । मङ्गलबार सम्पन्न सेमिफाइलमा जीत हात पार्दै भरतपुर- ६ र फूलबारी युथ उपाधि नजिक पुगेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर- ६ ले काभ्रेघाटलाई ४-० ले […]

बागमतीमा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन पेस

मकवानपुर, ६ जेठ । बागमती प्रदेश सभाकाे मंगलबारकाे बैठकमा प्रदेश सभा अन्तरगतका संसदीय समितिमा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन पेस गरिएकाे छ । मंगलबारकाे बैठकमा संसद्को हिउँदे अधिवेशनमा पेस भएका ४ वटा संशोधन विधेयकको प्रतिवेदनहरू पेस भएका हुन् । संसदीय समितिमा दफावार छलफल गरी संशोधन प्रस्तावसहित पारित भइ तयार भएका विधेयकका प्रतिवेदन सभामा पेस भएको […]

हेटौंडामा जमिन भासिएर बेपत्ता भएको गाडी १९ दिन पछि भेटियो

मकवानपुर, ६ जेठ । मकवानपुरकाे हेटौंडामा जमिन भासिएर बेपत्ता भएको गाडी १९ दिन पछि जमिन मुनी भासिएकाे अवस्थामा भेटिएकाे छ । हेटौंडा उपमहनागरपालिका – १६ स्थित गैरीगाउँ माछापालन गरिएकाे फाँटमा जमिन भासिएर हराइरहेको ना ४ च ४८३३ नम्बरको बाेलेराे गाडी मंगलबार जेसीबी प्रयोग गरेर निकालिएकाे छ । मंगलबार अपरान्ह गाडीको च्यासिस फेला परेपछि त्यसलाई निकाल्ने […]

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी बनाउन पहल

चितवन, ६ जेठ । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ वटै पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको […]

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी पाँच वर्षका लागि गभर्नर नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंकको डेपुटी […]

द्वन्द्वपीडित महिलाहरू आदर्श गृहबाट सम्मानित

सरिता पौडेल भरतपुर, ६ जेठ । सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतित गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले एक समारोहका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरूमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका सदस्य संगिता भट्टराई, पीडित तथा […]

काभ्रेघाट र पार्वतीपुर खुकुरी गाइज सेमिफाइनलमा

भरतपुर, ६ जेठ । काभ्रेघाट एफसी र पार्वतीपुर खुकुरी गाइज प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा युवा जागरण केन्द्रलाई हराउँदै काभ्रेघाटले सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा काभ्रेघाट टाइब्रेकरमा ४-३ ले विजयी भयो । काभ्रेघाटले अब फाइनल प्रवेशका लागि खेलकुद विकास समिति भरतपुर- […]