५० प्रतिशत अनुदानमा इलेक्ट्रिक पम्प

राप्ती, १६ असार । राप्ती नगरपालिका वडा नम्बर ४ ले इलेक्ट्रिक पम्प वितरण गरेको छ । वडाको वार्षिक बजेटबाट विनियोजित २ लाख ७० हजार रकमबाट ५० प्रतिशत अनुदानमा पम्प वितरण गरिएको हो । वडामा रहेका १३८ जना कृषकहरुलाई अनुदानमा पम्प वितरण गरिएको छ । ३५० भन्दामाथि कृषकहरुको माग रहेता पनि गोलाप्रथाबाट १३८ जनालाई मात्र पम्प […]
२०७९ असार १७ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
नारायणगढ लेडी जेसीजले मनायो स्थापना दिवस

भरतपुर, १६ असार । नारायणगढ लेडी जेसीजको २६औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी र प्रथमपुरुष जेसी निशेष अधिकारीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । विभिन्न समयमा संस्थामा आवद्ध रहेर महत्त्वपूर्ण काम गरेबापत विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, […]
चितवन मानव बेचबिखन तथा ओसारपसारको ‘टान्जिट पोइन्ट’ बन्दै

भरतपुर, १६ असार। चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको ‘टान्जिट पोइन्ट’ (मुख्य केन्द्र) बन्दै गएको पाइएको छ । बिहीबार भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ […]
प्रयोगात्मक सिकाइमा फुरुङ्ग विद्यार्थी

भरतपुर , १६ असार । असार १५ नेपालीका लागि महत्वपुर्ण चाड हो । म खाना खाएर चितवनको रोपाई कहाँ कहाँ भएको रहेछ भनि स्कुटर लिएर फिल्डमा निस्किए । पानी परिरहेको थियो । र्यानकोट ओडेर भएपनि पश्चिम चितवनतिर हानिए । बाटोमा जाँदै थिए । एउटा दृश्यले मेरो ध्यान खिच्यो । निकै ठुलो संख्यामा बिद्यार्थीहरु धान रोपिरहेका […]
अर्किड स्कूलमा चितवन मेडिकल कलेजको डेन्टल केयर क्याम्प

भरतपुर, १६ भरतपुर । अर्किड स्कूल भरतपुरमा चितवन मेडिकल कलेज अन्तर्गत स्कूल अफ डेन्टल साइन्सद्वारा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको छ । कक्षा १-४ का ५२३ जना विद्यार्थीहरुको लागि चितवन मेडिकल कलेजको स्कूल अफ डेन्टल साइन्स विभागको सहयोगमा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको हो । उक्त विभागका दन्तरोग चिकित्सकहरु डा. अनिषा भण्डारी, डा. आर्या छत्कुली, […]
`वाङ्गमय वाणी´ सार्वजनिक

भरतपुर, १६ असार । लायन्स क्लब अफ चितवन वाङ्मयको “पुस्तक विमोचन तथा पद हस्तान्तरण” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ चितवन वाङ्मयले प्रकाशन गरेको “वाङ्मय-वाणी” पुस्तक सार्वजनिक गरिएको छ । लायन्स क्लव अफ चितवन वाङ्मयले आयोजना गरेको खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा प्राप्त भएका सम्पूर्ण कविताहरु र लायन्स क्लव अफ चितवन वाङ्गमयका पदाधिकारीहरुको चारदिने […]
ग्रीनल्याण्ड स्कुलमा नेतृत्व विकास तालिम

भरतपुर, १६ असार । भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि नेतृत्व विकास तालिमको आयोजना गरेको छ । नेतृत्व तहमा पुग्नका लागि के कस्ता विषयमा आधारभूत ज्ञान हुनुपर्दछ, नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने ? नेतृत्व विकास गर्नका लागि के के कुराको आवश्यकता पर्दछ ? भन्ने बिसयमा प्रशिक्षण प्रदान […]
२०७९ असार १६ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
२१ घण्टापछि खुल्यो अरुणखोला-दुम्किबास सडकखण्ड

कावासोती, १६ असार । महेन्द्र राजमार्ग अन्तर्गत पूर्विनवलपरासीको अरुणखोला-दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडकखण्ड २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो । नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज […]