साइकल चलाइरहेका गान्धी

ठोरी नाका पाका नेपालीहरुका लागि परिचित ठाउँ हो । कुनै बेला चितवन र हाल पर्सा जिल्लामा पर्ने यो नाकामा पहिला पहिला बुढा पुरानाहरु नुन लिन जान्थे । संविधान जारी भएपछि २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीले ठोरीलाई युवा नेपाली माझमा पनि परिचित गरायो । त्यो बेला मध्यनेपालका तत्कालिन गण्डकी, धौलागिरी र बाग्मती अञ्चलका जिल्लाहरुबाट धेरैजना […]
पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

भरतपुर, ५ असार । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फैसला सुनाएकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित […]
काशीरुपाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

राप्ती, ५ असार । राप्ती-४ मा रहेको काशीरुपा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडा नम्बर – ४ को आर्थिक सहयोगमा उक्त शैक्षिकसामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत १३८ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भनि शैक्षिकसामग्री वितरण गरिएको वडा अध्यक्ष केदारप्रसाद आचार्यले बताए । गरिब, दलित तथा […]
काठमाडौँको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक प्राथमिकतामा

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ अशक्त नागरिकको भत्ता दोब्बर पार्ने तथा औषधोपचार निःशुल्क उपलब्ध गराउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको हो । नीति कार्यक्रममा महानगरपालिकामा रहेका पूर्ण अशक्त (क) वर्गका नागरिकहरूलाई साविकमा दिइँदै […]
द्धन्द्धकालिन यौनहिंसा र बलत्कारका घटनामा संवेदनशील बन्न प्रभावितको माग

असार, ५ भरतपुर । सशस्त्र द्वन्द्वको क्रममा भएका यौन हिंसा र बलत्कार जस्ता गम्भिर मानवअधिकार हनन्का घटनाहरुमा संवेदनशील भई न्यायिक वातावरण सिर्जना गर्न द्धन्द्धप्रभावित महिलाहरुले माग गरेका छन् । बृहत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि पीडितमैत्री जिम्मेवार संयन्त्रको विकास नभएकै कारण द्वन्द्वकालमा भएका यौन जन्य हिंसाका घटनाहरुको उजुरी दर्ता हुने वातावरण समेत बन्न […]
जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा महतो चयन

देवचुली, ५ असार । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन् । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । आईतबार कावासोतीमा भएको अधिवेशनबाट उपाध्यक्षमा रमेश तिवारी, जामुन महतो, चन्द्रबहादुर थापा, सचिवमा धिरेन्द्र प्रताप गाहा, सहसचिवमा प्रदीपकुमार मोग्मी, कोषाध्यक्षमा यमकुमारी पुन, सदस्यहरुमा मोहन सिं […]
बाघले भरियो खोर

चितवन, ५ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् […]
पर्यटनमन्त्री आलेविरुद्ध उजुरी

भरतपुर, ५ असार । संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचरण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । मन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न अनुरोध गरिएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो रेकर्ड शुक्रबार बाहिरिएको थियो । मन्त्री आलेले नियम विपरीत हुने गरी […]
चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

तनहुँ, ५ असार । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रातको समयमा शौच गर्न […]
कान्दाका कयौं कथाहरु

पूर्व तेह्रथुमकी एलिना लिम्बु चितवन राप्ती नगरपालिका–१३ को पहाडी गाउँ कान्दामा पढाउनु हुन्छ । उहाँ टिकटक बनाउन पनि रुचाउनु हुन्छ । टिकटकमा उहाँले कान्दाको पाखा पखेरा देखाउनु हुन्छ । आफुले पढाउने स्कुल, होस्टेल र विद्यार्थीलाई पनि टिकटकको शर्ट भिडियोमा पर्याप्त ठाउँ दिनुहुन्छ । टिकटक हेर्दा कान्दा प्राकृतिक सुन्दरताले भरिपुर्ण भौतिक उन्नतिमा पनि लम्कदै गरेको गाउँ […]
योग लामो आयु र स्वस्थ जीवनको माध्यम हो : अधिकारी

भरतपुर, ५ असार । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले योग लामोआयु र स्वस्थजीवन प्राप्त गर्ने माध्यम भएको बताएका छन् । उपप्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पूर्ण रुपमा निरोगी बनाउने पनि बताए । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार बिहान नारायणी नदि किनारमा आयोजित योग शिविरमा सहभागी हुँदै उपप्रमुख अधिकारीले यस्तो बताएका हुन् । योग […]
२०७९ असार ५ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
भरतपुर अस्पतालको ‘साइक्याट्रिक वार्ड’: जहाँबाट भाग्छन् बिरामी

भरतपुर, ५ असार । भरतपुर अस्पतालको ‘साइक्याट्रिक वार्ड’ को उपचार कक्षको ढोकानजिकैको भित्तामा फ्रेम गरिएको कागजमा एउटा सन्देशमूलक नारा लेखिएको छ – ‘फोहोर छ जहाँ, रोग छ त्यहाँ ।’ यो उपचार कक्षमा यति सुन्दर वाक्य पढिरहँदा त्यहाँको परिवेश भने पृथक देखिन्छ । मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका बिरामी र तिनका कुरुवा बसेका आफन्त यहाँको व्यवस्थापन देखेर […]
पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने

भरतपुर, ५ असार । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै […]
प्रियंका बनिन् मिस नेपाल

भरतपुर, ५ असार । सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड […]
रुकुम पश्चिमको रिम्ना जाँदै गरेको जीप भेरी नदीमा खस्यो, चालक र सहचालकको मृत्यु

सुर्खेत, ५ असार । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ […]