पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने

भरतपुर, ५ असार ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

त्यसका लागि देशभरका ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट