सिराहाका ९ जनालाई कोरोना संक्रमणको आशंका, जनकपुर पठाइयो

सिरहा, ३ चैत कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए । केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप […]
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घट्यो

काठमाडौं, ३ चैत नेपाल आयल निगम पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य(खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्यो,’ निगमका एक अधिकारीले भने, ‘स्वचालित मूल्य प्रणालीमा २ प्रतिशत मात्रै समायोजन गर्ने अधिकार […]
साइकल फोटो कन्टेक्स्टका विजेतालाई पुरस्कार

भरतपुर, ३ चैत डीआर साइकल स्टोर्सले आयोजना गरेको साइकल फोटो कन्टेक्स्टका विजेतालाई सोमबार पुरस्कार प्रदान गरिएको छ । नारायणगढमा आयोजना गरिएको वेडिङ एक्सपोको अवसरमा गरिएको फोटो कन्टेक्स्टमा प्रथम भएका जोन कँडेललाई तीन हजार रुपैयाँ, द्वितीय हुने रोनिस कर्मचार्यलाई दुई हजार रुपैयाँ र तृतीय हुने रामचन्द्र सुवेदीलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । चितवन […]
पूर्व सभापति कोइरालाको कारबाही फिर्ता गर्न कांग्रेस चितवनको सिफारिस

भरतपुर, ३ चैत नेपाली काग्रेस चितवनले पूर्व जिल्ला सभापति विकास कोईरालाको कारवाही फिर्ता गराउन केन्द्रीय समितिमा सिफारिस गरेको छ । पार्टी सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोईरालाको कारवाही फिर्ता गर्न÷गराउन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला समितिको सोमबार बसेको बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला सचिव राजिव न्यौपानेले बताए । कोईरालालाई […]
विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी

काठमाडौं, ३ चैत सरकारले देशभर लागू हुने गरीगरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभर र सबै […]
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

मुग्लिन, ३ चैत त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार […]
गैँडा गणना चैत १० गतेदेखि

भरतपुर, ३ चैत यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो । तालीममा […]
कोरोनाको त्रासले व्यवसायमा असर:ब्याज मिनाहा गर्न माग

ध्रुवराज खनाल रत्ननगर, २ चैत चितवनको उद्योगी व्यवसायीहरुले कोरोनाका कारण व्यवसायमा असर परेको भन्दै वित्तीय संस्थासँग लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् । साथै, ऋणको किस्ता तिर्ने समयावधि थप गर्नुपर्नेसमेत बताएका छन् । कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा असर गरिरहेका बेला यहाँ पनि असर देखिएकाले उद्योगी व्यवसायीहरुले ब्याज मिनाहाका लागि सरकार गुहारेका हुन् […]
चालकबाट ‘नो पार्किङ’ बेवास्ता

एउटा सवारीको पन्ध्र सय रुपैयाँका दरले पछिल्लो दुई महिनामा ट्राफिक प्रहरीले जथाभावी पार्किङ कसुरमा चालकहरूबाट दुई लाख ४४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ । शिव गौतम भरतपुर, २ चैत नारायणगढको लायन्स चोकदेखि पुलचोकसम्म सडकको दुवैतिर दर्जनभन्दा बढी ठाउँमा ‘नो पार्किङ’ चिह्न अंकित बोर्डहरू ठडिएका छन् । कहिलेकाहीँ हावाले बंग्याउने ती ट्राफिक बोर्डलाई […]
डेंगेविरुद्ध स्वास्थ्य तयारी छैन

डेंगेरोग नियन्त्रणका लागि तत्काल कुनै कार्यक्रम बनेका छैनन् । परीक्षण गर्ने किट पनि छैनन् । डेंगेका कतिपय लक्षण कोरोनासँग मिल्ने भएकोले झनै त्रास बढेको छ । विप्लव काफ्ले भरतपुर, २ चैत विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ । नेपालले उच्च सतर्कता अपनाइरहेको छ । कोरोना आइसकेको छैन । आउन सक्ने त्रासले अनेक तयारी गरिएका छन् […]
ग्राहकको भेषमा बजार अनुगमन:चितवन प्रशासन

भरतपुर, २ चैत चितवन प्रशासनले कालोबजारीको बिरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने बताएको छ । सोमबार जिल्लाका पत्रकारहरुसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले कोरोना भाइरसको हल्लासँगै चितवनमा कालोबाजारी बढेको सूचना पाएको बताए । “यो समाज प्रतिको द्रोह हो । राज्य माथिको द्रोह हो”, भट्टराइले भने, “यसका बिरुद्धमा हामी कडारुपमा प्रस्तुत हुँदैछौं ।” उनले कालोबजारीको बिरुद्ध उत्रन […]
२०७६ चैत ३ गते सोमबार
