पाहुनाले गरे रक्तदान

सौराहा, ११ साउन देशको विभिन्न स्थानबाट आएका अन्तरिक पर्यटकले सौराहामा रक्तदान गरेका छन् । कार्यक्रमको सिलसिलामा सौराहा आएका स्वदेशी लघुबित्त बित्तीय सस्था इटहरीका ४० जना कर्मचारिले रक्तदान गरे । देशका विभिन्न स्थानमा संचालित सस्थाका शाखाका प्रबन्धकहरुले रक्तदान गरेका हुन् । बचत तथा ऋण सहकारी सस्थाले आफ्नो २० औ बार्सिकोत्सवको अवसरमा शनिबार होटलमै रक्तदान गर्ने ब्यवस्था गरेको […]
हराएकी छोरीको बाटो कुर्दै काफ्ले दम्पत्ती

ल म हिडें है भनेकी छोरी फर्केर आइनन् …. राजेश घिमिरे भरतपुर महानगरपालिका–२५ चैतन्यबस्ती घर भएकी २५ बर्षीया सिर्जन काफ्ले सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा प्लस टू पढ्थिन् । बैशाख २६ गते उनको कक्षा १२ को अन्तिम परीक्षा वालकुमारी कलेजमा थियो । परीक्षा सकेपछि उनी भरतपुरको पिपल चोकस्थित सानीआमाको घर गइन् । करिब ४ बजेतिर आमालाई […]
सडकले सडक प्रयोगकर्तालाई डो¥याउनु पर्दछ

परिचयः हाम्रो देशमा प्रत्येक दिन समाचार बनेर आउने सडक दुर्घटनाको काहालीलाग्दो तथ्याङ्क, प्रत्येक दिन जसो पत्र पत्रिकामा छापिने वर्तमान अवस्थाको विश ्लेषण तथा न्यूनिकरणका उपाय सहितका सुझावहरु र वृद्धि भई रहेको जनधनको क्षतिलाई हेर्दा सम्वन्धित पक्ष यस विषयमा संवेदनशील नभएको सहजै अनुृमान गर्न सकिन्छ । हुनत शरिर रहुन्जेल रोग लाग्ने सम्भावना भए जस्तै सडकमा सवारी […]
विश्वकप छनोट एसिया फाइनल:कुवेत बिरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौं ११ साउन टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र […]
जूनकिरीको पत्र(कविता )

प्रिय तिम्रो आकाशमा मेरा मनका झिल्काहरू समेटेर एउटा तारा पठाएकी छु सम्झ, ती तारा मेरा आँखा हुन्, टिलपिल–टिलपिल रोईरहेको नठान्नु त्यो त मेरो खुशीको अंश हो तिमीले देखेको त्यो बादल मेरा आँखाका गाजल हुन् मेरो सम्पूर्णता त्यसैमा भरेर पठाएकी छु तिमीले आफ्नो विशाल छातीमा टाँस्नु । तिमी जून भएर बाँचेदेखी रहर जागेको छ तारा बन्ने […]
साहित्यिक किताबको व्यापार सुस्ताएकै हो ?

बिक्रेता तथा प्रकाशकहरुले हिजोआज बजारमा साहित्यिक किताबको बिक्रीमा सुस्तता छाएको बताउँदै आएका छन् । दसैं र नयाँ वर्षमा बढी मात्रामा किताब बिक्री गर्ने पसलेहरुले यसपटकका दसैं र नयाँ वर्षमा सोचे अनुरुपको व्यापार नभएको बताए । नियमितरूपमा किताब पढ्नेले पनि किताबप्रति ध्यान नदिएको पाइएको छ । आखिर के कारणले साहित्यिक किताबको व्यापारमा सुस्तता छाएको छ त ? […]
प्रीति–प्रणयका गजलकार कमल

सौन्दर्य र कोमलताको प्रभाव ‘तिमी आउनुअघि’ मा परेपछि १) प्राक्कथनः “साजिशे–दिल से मुफ्त जलते हैं, दाग जैसे चिराग चलते हैं ।” भावार्थः हामीहरू मनस्पतापबाट यसरी व्यर्थ जल्दछौं जसरी दाग (ज्वलन, ताप, ईष्र्या) जलेको घाउले बत्ती जल्दछ । “मन्दमन्द पवनसँगै चल्दै चल्दै के के ग¥यौ मेरो सामु मैन बनी जल्दै के के ग¥यौ ? – तिमी […]
खोलामा डुबेर बालकको ज्यान गयो
कालिका, १० साउन चितवनमा खोलामा डुबेर शुक्रबार दिउँसो एक जना चेपाङ बालकको ज्यान गएको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ । आमासंग कयर खोलामा लुगा धुन गएको बेलामा नुहाउने क्रममा सन्देशलाई खोलाले बगाएको […]
एक बर्ष नबित्दै जीर्ण अवस्थामा चारलेन सडक

बाँकी ठेक्का रद्धगर्ने सडक डिभिजन कार्यालयको तयारी ध्रुवराज खनाल रत्ननगर, १० साउन पूर्व–पश्चिम राजमार्ग अन्र्तगत चितवनको रत्ननगरमा निर्माण गरिएको ‘फोरलेन’ सडक एक बर्ष नबित्दै ठाउँ–ठाउँमा भत्किएको छ । निर्माणको एक वर्ष पनि नबित्दै सडक जीर्ण अवस्थामा पुगेको हो । रत्ननगरको लौरीघोल देखि निपनी सम्मको २ किलोमिटर ३०० मिटर सडकलाई नमूनाको रुपमा चार लेनको बनाउने योजना […]
२०७६ साउन ११ गते शनिवार
