शैक्षिक हड्ताल आव्हान

असार ३/

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले आइतबार शैक्षिक हड्ताल आव्हान गरेपछि विद्यालयहरु बन्द गरिएका छन् ।

मूल्यवृद्धिको विरोध गर्ने क्रममा केही विद्यार्थी नेताहरु पक्राउ परेपछि आइतबार एक दिन शैक्षिक हड्ताल आव्हान गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

उनीहरुले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न पनि सरकारसंग माग गरेका छन् ।

त्यसैगरी यसअघि निजी विद्यालयले बढाएको शुल्कसमेत फिर्ता नभएको र निजी विद्यालयहरु पैसामुखी भएको भन्दै विद्यार्थी संगठन अझै पनि असन्तुष्ट रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट