चितवनको भाटभटेनीमा एकविहानै वम विस्फोट

३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा   बिहान वम विस्फोट भएको छ ।

विहान ३:४५ बजेको समयमा भाटभटेनीमा  वम विस्फोट भएको चितवन प्रहरीले जानकारी दियको छ ।विस्फोट बाट भाटभटेनीको  सिसा फुटेको छ ।

नेकपा विप्लवले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुन सक्ने चितवन प्रहरीको अनुमान  छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट