मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधन पुरानै स्वरूपमा फर्काइँदै

काठमाडौँ, १० मङ्सिर ।
ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका दुईपाङ्ग्रे सवारीसाधनलाई पुरानै अवस्थामा फर्काउन थालिएको छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बग्गीखानामा राखेका सवारीसाधनलाई मापदण्डअनुसार पुरानै स्वरूपमा फर्काउन निर्देशन दिएपछि सवारीधनी तथा चालकहरू मिस्त्रीसहित मर्मतमा जुटेका हुन् ।

ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधनलाई आवश्यक सुधार गरी निर्धारित मापदण्डअनुसार बनाएपछि मात्रै फिर्ता लैजाने प्रक्रिया अघि बढाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट