मेलिना राईलाई दिलमा सजाउदै दिपेन्द्र थिङ्ग र सुमन के सी

राजन दिल गुरुङ
पौष २८ चितवन । लामो समय संचार क्षेत्रमा आफ्नो जिबन बिताएका गायक तथा संगीतकार दिपेन्द्र थिङ्गले सुमन के सी र गायिका मेलिना राई को स्वोरमा “दिलमा सजाउला ” बोलको गीत आज बाट युट्युब च्यानलमा सार्बजनिक गरेका छन् ।

धेरै गीतमा संगीत भरेका र केहि समय अघि अन्जु पन्त संग ” माया गर्ने वाली ” बाट चर्चा कमाएका गायक तथा संगीतकार दिपेन्द्र थिङ्ग ले “दिलमा सजाउला ” गीत म्युजिक नेपाल बाट बजारमा ल्याएका छन् । दिपेन्द्र खड्काको सब्द ,अभिनयमा अस्मिता श्रेष्ठ र पुष्पल खड्काले सोचे भन्दा राम्रो गरेकोले गीतबाट दर्शकको मन जित्नेमा बिस्वस्त रहेका संगीतकार दिपेन्द्र थिङ्गले छायांकनमा अर्जुन तिवारी अनि निर्देशनमा गौरभ गिरीले कडा मिहिनेत गरेको बताएका छन् ।
नेपाल भित्र रहेका मनोरम दृश्यलाई उतारेको भिडिओमा माया प्रेमको कहानी देख्न सकिन्छ ।
भिडिओ हेर्नुहोश –

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट