मेलिना राईलाई दिलमा सजाउदै दिपेन्द्र थिङ्ग र सुमन के सी

राजन दिल गुरुङ पौष २८ चितवन । लामो समय संचार क्षेत्रमा आफ्नो जिबन बिताएका गायक तथा संगीतकार दिपेन्द्र थिङ्गले सुमन के सी र गायिका मेलिना राई को स्वोरमा “दिलमा सजाउला ” बोलको गीत आज बाट युट्युब च्यानलमा सार्बजनिक गरेका छन् । धेरै गीतमा संगीत भरेका र केहि समय अघि अन्जु पन्त संग ” माया गर्ने […]

बारले भन्यो – केसीको कार्य गलत, अनसन तोड्न आग्रह

२८ पुस । नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ । डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे बारले एक विज्ञप्ती जारी गर्दै अदालतको आदेशलाई सबैले पालना गर्नु पर्ने र अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र […]

माओवादी केन्द्रले सरकार छाड्यो

२८ पुस । नेकपा माओवादी केन्द्र शुक्रबारबाट औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ। शुक्रबार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा गरेपछि माओवादी केन्द्र औपचारिक रुपमा सरकार बाहिरिएको हो ।शुक्रबारको मन्त्रिपरिषदको बैठकपछि विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको पत्रसहित मन्त्रीहरुको समुहिक राजीनामा बुझाएका हुन्। यसअघि पनि पटक पटक सरकार छोड्ने घोषणा गरे पनि शुक्रबार […]

‘संघलाई फेरि पोल्टामै लैजानबाट रोक्छु’

राजु श्रेष्ठ उवासंघ चितवनको अध्यक्ष पदमा पहिलो पटक चुनाव लड्दै छन् । उनी २०६४, २०६६ सालमा संघको कार्यसमिति सदस्य थिए । २०६८ मा तृतीय उपाध्यक्ष, २०७० मा प्रथम उपाध्यक्ष, २०७२ मा वरिष्ठ उपाध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन् । उनी होटल व्यवसायी हुन् । उनले होटल ग्राण्ड भ्यू सञ्चालन गर्छन् । । उनी नेशनल सिटी अस्पतालका […]

‘संघको गुमेको साख जोगाउन उम्मेदवारी’

सहनलाल प्रधान उवासंघ चितवनको अध्यक्ष पदमा दोस्रोपटक चुनावमा होमिएका छन् । उनी २०६२ सालमा पहिलो पटक कार्यसमिति सदस्यका रुपमा थिए । लगातार २०७२ सालसम्म संघको नेतृत्वदायी भूमिकामा रहेका प्रधान एक कार्यकाल भने अध्यक्षमा पराजित भएर बाहिरिए । २०६४ र २०६६ मा तृतीय उपाध्यक्ष, २०६८ मा प्रथम उपाध्यक्ष र २०७० मा वरिष्ठ उपाध्यक्ष पदमा थिए । […]