ओली र लेखकको रिटमा सुनुवाइ सकियो

काठमाडौं, २३ चैत ।
जेनजी आन्दोलन दमनमा दोषी ठहर गर्दै पक्राउ गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा बहस सकिएसँगै आजै फैसला आउने सम्भावना छ ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा चैत १४ मा पक्राउ परेका उनीहरूको पक्षबाट राधिका शाक्य र यशोदा लेखकले निवेदन दर्ता गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट