नारायणीको पानीजहाजमा राष्ट्रिय पर्यटन काव्य उत्सव

भरतपुर, २३ चैत । नवलपरासीपूर्वको गैँडाकोटमा आइतबारदेखि सुरु भएको राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सोमबार सकिएको छ । स्थानीय पर्यटन, संस्कृति र पहिचानबारे सशक्त सन्देश प्रवाह गर्दै नारायणी नदीमा सञ्चालित राइनो क्रुज (पानीजहाज)मा गैंडाकोट नगरपालिका र गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा गरिएको उत्सवमा वक्ताहरूले आफ्नो धारणा स्पष्ट रूपमा राख्दै कार्यक्रमको उद्देश्यलाई थप अर्थपूर्ण बनाएका छन् । कार्यक्रमका […]
काठमाडौंमा मञ्जुश्री ट्रेल रेस हुँदै

काठमाडौं, २३ चैत । मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस हुने भएको छ । प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भए पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ । प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ । प्रतियोगितालाई लिएर […]
ओली र लेखकको रिटमा सुनुवाइ सकियो

काठमाडौं, २३ चैत । जेनजी आन्दोलन दमनमा दोषी ठहर गर्दै पक्राउ गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा बहस सकिएसँगै आजै फैसला आउने सम्भावना छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा चैत १४ मा पक्राउ परेका […]
युद्धबीच ४५ दिने विराम प्रस्ताव

वासिङ्टन, २३ चैत (रासस/एपी) : इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । मध्यपूर्वका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको […]