नवनिर्मित मन्त्रिपरिषद्ले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यसूची स्वीकृत गरेको हो ।
यसका प्रमुख कार्यसूचीमा सरकारी कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउनेदेखि संविधानको मर्म र निर्वाचनका बेला व्यक्त गरिएका प्रतिबद्धताहरूलाई वार्षिक नीति, कार्यक्रम र बजेटसँग जोडेर कार्यान्वयन गर्नेसम्मका लक्ष्य राखिएका छन् ।
यस कार्यसूचीको पूर्णपाठ तल पढ्न सक्नुहुन्छ :
शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू_kn9krgf





