निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ आउँदै

भरतपुर, १२ माघ ।
लेखक निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ आउने भएको छ । २०० वटा मुक्तक समेटिएको कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो ।

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने ऊनी तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको `आशीर्वाद´ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । `नयाँ जीवन´, `प्रार्थना´, `मैयाँ´, `कोर्राको चोट´, `फस्ट लभ´, `प्रिय साथी´, `मेरो गीत´ र `नोष्टाल्जिया´ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट