चितवनमा तीन वटा कृति एकैपटक सार्वजनिक

चितवन, १९ पुस
कालिका नगरपालिका खोलेसिमलमा रहेको कालीगण्डकी साहित्य परिषद्ले तीन कृतिको विमोचनसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

परिषद्का अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षता र लकाश पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चिरञ्जीवी दाहालको अज्ञात यात्रा, गणेश पौडेलका दृश्यावलोकन र गोविन्द-गोपिका स्मृति ग्रन्थ विमोचन गरिएको थियो ।

कार्यक्रममा समालोचक एवं संस्कृतिविद् डी आर पोखरेललाई सम्मान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट