विजया दशमीको टीका थाप्ने उत्तम समय बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं, १६ असोज ।

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ ।

पञ्चांग निर्णायक समितिले नेपालमा विजया दशमीको टीका थाप्ने उत्तम समय आज असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम भनेर घोषणा गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट